७५/७६

लेखापरीक्षक आवद्ध (सुचीकृत) हुने सम्बन्धमा सुचना ।

प्रस्तुत विषयमा यस ठोरी गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय, सहकारी संस्था र विभिन्न संघ- संस्थाहरुको आ.व.2074/075 को लेखापरिक्षणका लागि ईच्छुक नेपाल चार्टड एकाउन्टेन्टस संस्था(ICAN) मा आवद्ध लेखापरिक्षणहरुले तपसिलका कागजातहरु सहित सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यालय

दस्तावेज: 

कार्यपालिकाको वैठक २०७५/०६/०७ ।

आज मिति २०७५/०६/०७ गते आइवारका दिन यस ठोरी गाउँपालिकाका अध्यक्ष श्री पदमलाल श्रेष्ठज्युको अध्यक्षतामा गाउँ कार्यपालिकाको वैठक वसी तपसिलको प्रस्तावहरु माथी छलफल गरि निर्ययहरु पारित गरियो ।

ठोरी-बगई सडक मर्मत

हिन्दुहरुको महान चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै ठोरी- बगई को सडक मर्मत कार्य सुचारु गर्दै ठोरी गाउँपालिकाको डोजर, टिपर तथा ट्याकटर।

Pages