७५/७६

वडा नं ५: सुचना(काठको डण्डी भएको तराजुको विस्थापन गरी डिजिटल तराजु प्रयोग गर्न तथा गराउन)

विद्यालयको पठन पाठन विहानी समयमा गर्ने सम्बन्धी सूचना

दस्तावेज: 

सामुदायिक विद्यालयको पढाई प्रविधि मैत्री बनाउन ठोरी गाउँपालिका द्वारा सबै सामुदायिक विद्यालय मा LED टिभि वितरण

सामुदायिक विद्यालयको पढाई प्रविधि मैत्री बनाउन ठोरी गाउँपालिका द्वारा सबै सामुदायिक विद्यालय मा LED टिभि वितरण।
युग सुहाउँदो शिक्षाका लागि सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालवालिकालाई लक्षित गरी टेलिभिजन उपलब्ध गराइएको हो ।

Pages