वडा नं.५ का दलित समुदायको लागि नि:शुल्क उपलब्ध भयो सोलार प्यानल ।

वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र खुमलटार ललितपुरबाट ठोरी गाउँपालिका वडा नं. ५ का दलित समुदायको लागि नि:शुल्क उपलब्ध भएका सोलार प्यानल आज मिति २०७५/०४/२३ मा उपाध्यक्ष शान्तिमाया थिङ्ग, वडा अध्यक्ष रामबहादुर पाख्रीन, सदस्यहरु देव बहादुर बस्नेत, गीता कुमारी सार्की ,सौर्य उर्जाका प्रतिनिधिहरुको उपस्थितिमा वितरण गरेको दृश्यहरु

आर्थिक वर्ष: