सूचना तथा समाचार

बाल भित्ते पत्रिका लेखन सम्बन्धी तालिम कार्यक्रम समापन।

बाल भित्ते पत्रिका लेखन सम्बन्धी तालिम कार्यक्रम समापन।
स्थान-श्री मा.वि बिजयबस्ती ।;
अायाेजक-कपुरबाेट मिडिया प्रालि ।
सहयाेग-ठाेरी गाउँपालिका ।

अत्यधिक गर्मीका कारण ठोरीका सामुदायिक बिधालयहरु शुक्रबारसम्मका लागि बन्द

केही दिनयता बढेको अत्यधिक गर्मीका कारणले ठोरी गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयहरु आजबाट शुक्रबारसम्मका लागि बन्द गरिएको छ।अत्यधिक गर्मीका कारण बिद्यार्थीहरुमा बान्ता हुने,टाउको दुख्ने ,रिंगटा लाग्ने समस्याहरु देखिन थालेपछी शुक्रवारसम्मका लागि बिद्यालय बन्द गरिएको ठोरी गापाका स्रोतव्यक्ति छोट

क्षयरोग सम्बन्धि खकार परिक्षण शिविर सम्पन्न गर्दे ठोरी गा.पॉ का स्वथ्य अधिकृत रमेश राज थिंग।

पर्साको ठोरी गाउँपालिकामा क्षयरोग सम्बन्धि खकार परिक्षण शिविर सम्पन्न भएको छ। शिविरमा बिरामीको माइक्रोस्कोपिङ बिधिद्वारा खकार परिक्षण गरिएको थियो।

ठोरी गाउँ पालिका वडा न. ५ ठूलो बाघमोर्चामा बन्न लागेको रंगशालाको गाउँपालिका अध्यक्ष श्रेष्ठद्वारा शिलान्यास

पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चामा बन्न लागेको रंगशालाको स्टेजको आज ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गरेका छ्न।

ठोरी गाऊँपालिका वॉड न. ४ निर्मलबस्तीमा धार्मिक वन हस्तान्तरण

ठोरी गाउँपालिका ४ निर्मलबस्तिमा पर्ने करीब ७.७६ हेक्टर  वन क्षेत्रलाई आज धार्मिक वन घोषणा गरिएको छ।पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले आज एक कार्यक्रमकाबीच सो वन क्षेत्रलाई औपचारिक रुपमा नै धार्मिक वनको रुपमा हस्तान्तरण गरेपछि सो क्षेत्र धार्मिक वन घोषणा भएको हो।

एकीकृत सम्पत्ति करः संक्षिप्त जानकारी !

एकीकृत सम्पत्ति कर निजी स्वामित्वमा रहेको जग्गा र सोमा बनेको घरमा लाग्ने सहुलियतपूर्ण, वैज्ञानिक र प्रगतिशिल कर हो । नम्वरी जग्गा र सोमा बनेको घरसंरचना बाहेक अरु कुनै पनि सम्पत्तिमा यो प्रकारको कर लाग्दैन ।

Pages