८२/८३

आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम

ठोरी गाउँपालिका, गाउँ सभाको १५ औं अधिबेशन आज सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने सम्बन्धी सूचना।

लागत साझेदारीमा कलमी आँपको विरुवा वितरण सम्बन्धी सूचना।

Pages

//