नगरपालिकाको निर्णय

ठोरी गाउँपालिकाको दोस्रो गाउँसभाले १३ ओटा ऐनकानुन र कार्यबिधी पारीत गर्दै दोस्रो गाँउ सभा समापन भएको छ , २०७५/०३/२९.

ठोरी गाउँपालिकाको दोस्रो गाउँसभाले गाउँ सभा समक्ष प्रस्तुत भएका विभिन्न बिधेयकहरुमाथी दफावार छलफल गर्दै विभिन्न १३ ओटा ऐनकानुन र कार्यबिधी पारीत गरेको छ।संसदिय अभ्यास अनुसार बसेको गाउँ सभाको असार १० गतेको पहिलो बैठकले २ ओटा ऐन र एउटा कार्यबिधी ,बिहिवारको दोस्रो बैठकले ४ ओटा र शुक्रबारको तेस्रो बै

७४/७५ मा संचालित योजनाहरुको कार्य सम्पन्न पश्च्यात लिने भुक्तानी बारे ।