घरनक्सा पास

लाग्ने समय: 

२१ दिन

जिम्मेवार अधिकारी: 

अरविन्द यादव (ईन्जिनियर)

सेवा दिने कार्यालय: 

गाउँपालिका कार्यालय (भुमि व्यवस्थापन तथा भवन नियमन शाखा)

सेवा शुल्क: 

नगरपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना

आवश्यक कागजातहरु: 

  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको  प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
  • गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
  • गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट
  • खरिद गर्नु पर्ने
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)

प्रक्रिया: 

  • व्यहोरा सहितको निवेदन फाराम
  • कार्यालय प्रमुखको तोक आदेश
  • फिल्ड निरीक्षण तथा निवेदन दर्ता
  • १५ दिने सार्वजनिक सूचना प्रकाशन
  • सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत, वडा सचिवको किटानी सिफारीससंधियारको दस्तखत
  • नभएमा पुन ७ दिनको सूचना र स्थानयि पत्रिकामा २१ दिनको सूचना प्रक्रिया पुगेको ७ दिन पछि
  • नक्सापास हुने
  • नक्सापास दस्तुर नगरपरिषदबाट
  • तोकिए बमोजिम
  • अस्थायी प्रमाण पत्र तयारी र
  • स्वीकृती
  • फिल्ड निरीक्षण
  • स्थायी प्रमाण पत्रको लागि निवेदन
  • फिल्ड निरीक्षण
  • निर्माण सम्पन्न प्रमाण पत्र

प्रकार:

आर्थिक वर्ष: