ठोरी गाउँपालिकाको मोबाइल ऐप

यस ठोरी गाउँपालिकावाट प्रवाह हुने सेवामा सर्वसाधारणको सहज पँहुच होस भनेर स्मार्ट फोनको लागि मोवाईल ऐपको सुरुवात गरेका छौँ । उक्त ऐप “प्ले स्टोर” ( https://play.google.com/store/apps/details?id=np.gov.thorimun.www.thoriRmun )
मा “ Thori Rural Municipality” को नाममा सर्च गरेरा डाउनलोड गर्न सकिन्छ ।गाउँपालिकाको योजना, बजेट,कर्माचारी विवरण, कार्यपालिकाको निर्णय, सुचना तथा बोलपत्र, प्रवाहहुने सेवाहरु, कर तथा शुल्क, प्रतिनिधिको विवरणलगायतका जानकारी स्मार्ट मोवाइल हेर्न सकिन्छ।
केहि पुरानो फोनहरुमा क्रुट्टि देखिएको हुदाँ हामी चाडैँनै समाधान गर्ने प्रयासमा छौ । तपाईहरुको सुझाव र प्रतिक्रियाको प्रतिक्षरत छौँ ।

आर्थिक वर्ष: