सूचना तथा समाचार

ठोरी गाउँपालिकाको जनाप्रतिनिधिको सम्पर्क नम्बर/

दस्तावेज: 

म्याद थपका लागि कागजात पेश गर्ने सम्बन्धमा

आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम

ठोरी गाउँपालिका, गाउँ सभाको १५ औं अधिबेशन आज सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

Pages

//