सार्वजनिक सुनुवाई, २०८२

मिति २०८२ साल मंसिर १० गते बुधवारका विहान ११:०० बजे ठोरी गाउँपालिकाको वडा नं. ४ का वडा अध्यक्ष श्री मान बहादुर थिङ्गको अध्यक्षतामा ठोरी गाउँपालिकाका अध्यक्ष श्री लाल बहादुर श्रेष्‍ठ ज्यूको प्रमुख आतिथ्यामा ठोरी गाउँपालिकाको कार्यालय, घ्याङ्गडाँडा, पर्सा र जिल्ला प्रशासन कार्यालय, वीरगंज, पर्साको संयुक्त आयोजनमा ठोरी गाउँपालिका वडा नं. ४, घ्याङ्गडाँडाको खेलमैदानमा यस गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, आम जनता बिचमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न गरियो।

आर्थिक वर्ष:

//