Submitted on: Mon, 09/05/2016 - 00:00
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
किरण वि.क
सेवा दिने कार्यालय:
गाउँपालिका ("आर्थिक प्रशासन उप-शाखा")
सेवा शुल्क:
धरौटी बमोजिम
आवश्यक कागजातहरु:
- घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन
- प्रमाणपत्र प्रतिलिपी
- सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी
- जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय
- प्रतिलिपी
प्रक्रिया:
- योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
- प्रमाणपत्रमा कार्यालयको छाप