लेखापरीक्षक आवद्ध (सुचीकृत) हुने सम्बन्धमा सुचना ।

प्रस्तुत विषयमा यस ठोरी गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय, सहकारी संस्था र विभिन्न संघ- संस्थाहरुको आ.व.2074/075 को लेखापरिक्षणका लागि ईच्छुक नेपाल चार्टड एकाउन्टेन्टस संस्था(ICAN) मा आवद्ध लेखापरिक्षणहरुले तपसिलका कागजातहरु सहित सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यालय समय भित्र सुचिकृतको लागि निवेदन दिनुहुन यो सुचना प्रकाशन गरिएको छ ।साथै सुचीकृतको लागि निवेदन दिने अन्तिम दिन सार्वजानिक विदा परेमा सोको भोलिपल्ट समेत दर्ता गर्न सकिने छ।

          तपसिल :

१. लेखा परिक्षक संस्था दर्ता प्रमाणित प्रतिलिपि,

२. संस्थाको आ.व. 2075/076 को नविकरण प्रमाणित प्रतिलिपि,

३. आ.व. 2074/075 को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

४. स्थायी लेखा नं. कर दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: