सूचना तथा समाचार

ठोरी गाऊँपालिका वॉड न. ४ निर्मलबस्तीमा धार्मिक वन हस्तान्तरण

ठोरी गाउँपालिका ४ निर्मलबस्तिमा पर्ने करीब ७.७६ हेक्टर  वन क्षेत्रलाई आज धार्मिक वन घोषणा गरिएको छ।पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले आज एक कार्यक्रमकाबीच सो वन क्षेत्रलाई औपचारिक रुपमा नै धार्मिक वनको रुपमा हस्तान्तरण गरेपछि सो क्षेत्र धार्मिक वन घोषणा भएको हो।

एकीकृत सम्पत्ति करः संक्षिप्त जानकारी !

एकीकृत सम्पत्ति कर निजी स्वामित्वमा रहेको जग्गा र सोमा बनेको घरमा लाग्ने सहुलियतपूर्ण, वैज्ञानिक र प्रगतिशिल कर हो । नम्वरी जग्गा र सोमा बनेको घरसंरचना बाहेक अरु कुनै पनि सम्पत्तिमा यो प्रकारको कर लाग्दैन ।

५०% अनुदानमा ब्यावसायिक फलफुल बगैचा स्थापनाको लागि सुचना

यस गाउँपालिका अन्तर्गत ५०% अनुदानमा ब्यावसायिक फलफुल बगैचा स्थापनको लागि आ.

दस्तावेज: 

Pages