Submitted on: Fri, 05/25/2018 - 13:19
पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चामा बन्न लागेको रंगशालाको स्टेजको आज ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गरेका छ्न।
Submitted on: Wed, 05/23/2018 - 08:14
ठोरी गाउँपालिका ४ निर्मलबस्तिमा पर्ने करीब ७.७६ हेक्टर वन क्षेत्रलाई आज धार्मिक वन घोषणा गरिएको छ।पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले आज एक कार्यक्रमकाबीच सो वन क्षेत्रलाई औपचारिक रुपमा नै धार्मिक वनको रुपमा हस्तान्तरण गरेपछि सो क्षेत्र धार्मिक वन घोषणा भएको हो।
Submitted on: Tue, 05/15/2018 - 13:09
एकीकृत सम्पत्ति कर निजी स्वामित्वमा रहेको जग्गा र सोमा बनेको घरमा लाग्ने सहुलियतपूर्ण, वैज्ञानिक र प्रगतिशिल कर हो । नम्वरी जग्गा र सोमा बनेको घरसंरचना बाहेक अरु कुनै पनि सम्पत्तिमा यो प्रकारको कर लाग्दैन ।