Submitted on: Sat, 06/29/2024 - 11:11
Submitted on: Sun, 09/23/2018 - 20:04
आज मिति २०७५/०६/०७ गते आइवारका दिन यस ठोरी गाउँपालिकाका अध्यक्ष श्री पदमलाल श्रेष्ठज्युको अध्यक्षतामा गाउँ कार्यपालिकाको वैठक वसी तपसिलको प्रस्तावहरु माथी छलफल गरि निर्ययहरु पारित गरियो ।