Submitted on: Fri, 07/13/2018 - 18:30
ठोरी गाउँपालिकाको दोस्रो गाउँसभाले गाउँ सभा समक्ष प्रस्तुत भएका विभिन्न बिधेयकहरुमाथी दफावार छलफल गर्दै विभिन्न १३ ओटा ऐनकानुन र कार्यबिधी पारीत गरेको छ।संसदिय अभ्यास अनुसार बसेको गाउँ सभाको असार १० गतेको पहिलो बैठकले २ ओटा ऐन र एउटा कार्यबिधी ,बिहिवारको दोस्रो बैठकले ४ ओटा र शुक्रबारको तेस्रो बै
Submitted on: Thu, 05/17/2018 - 15:22
७४/७५ मा संचालन हुने आयोजनाहरुको सम्झैताको कार्य मिति २०७५/०२/०७ गते भित्र गरि सक्नु पर्ने निर्णय भएको हुदा तोकिएको मिति भित्र आयोजना सम्झैता गर्नु हुन सम्पूर्ण उपभोक्ताहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।