७४/७५

ठाेरी 3 नयाँ बास्तिमा डिप बोरिङग् शिलान्यास गर्दै । गा.पाको अध्धक्ष पि.एल श्रेष्ठ

बाल भित्ते पत्रिका लेखन सम्बन्धी तालिम कार्यक्रम समापन।

बाल भित्ते पत्रिका लेखन सम्बन्धी तालिम कार्यक्रम समापन।
स्थान-श्री मा.वि बिजयबस्ती ।;
अायाेजक-कपुरबाेट मिडिया प्रालि ।
सहयाेग-ठाेरी गाउँपालिका ।

उपभोक्ता समितिहरूले कार्यबिधि २०७४ को अनुसूची ३,४,६ को फारम लीन छूटनू भएको छ भने कृपया तल अपलोड गरिएको फ़ोटो प्रिंट गरी भर्नु होला ।

Pages