सूचना तथा समाचार

बिद्यालयका प्र.अ हरुको नियमित बैठक ठोरी गाउँ पालिकाको कार्यलय सुवर्णपुरमा

आज मिति २०७५ साल भद्र १ अगते बिहान ११ बजे यस ठोरी गाउँ पालिका अन्तर्गत संचालित बिद्यालयक प्र.अ हरुको नियमित बैठक ठोरी गाउँ पालिकाको कार्यलय सुवर्णपुरमा यसै गाउँ पालिका को अध्यक्ष श्री पदम लाल श्रेष्ठ ज्युको अध्यक्षतामा बैठकका झलक

वडा नं.५ का दलित समुदायको लागि नि:शुल्क उपलब्ध भयो सोलार प्यानल ।

वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र खुमलटार ललितपुरबाट ठोरी गाउँपालिका वडा नं.

FIPV शुरूवात अभिमुखिकरण र खोपको माईक्रोप्लानिङको २ दिने कार्यशाला गोस्ठी समापन।

FIPV शुरूवात अभिमुखिकरण र खोपको माईक्रोप्लानिङको २ दिने कार्यशाला गोस्ठी समापन।
स्थान:- ठोरी गापाको कार्यलय
सुवर्णपुर

बहुक्षेत्रीय पोषण योजना अन्तरगत , आमाहरुलाई साबुन पानीले हात धुने बारे र गर्भवती आमाहरुलाई हाईजेनिक किट वितरण कार्याक्रम

बहुक्षेत्रीय पोषण योजना अन्तरगत , आमाहरुलाई साबुन पानीले हात धुने बारे र गर्भवती आमाहरुलाई हाईजेनिक किट वितरण कार्याक्रमको(मिति:२०७५/०३/२२) अध्याक्षता गर्दै ठोरी गाँउपालिकाका अध्यक्ष पि.एल श्रेष्ठ।

बाल भित्ते पत्रिका लेखन सम्बन्धी तालिम कार्यक्रम समापन।

बाल भित्ते पत्रिका लेखन सम्बन्धी तालिम कार्यक्रम समापन।
स्थान-श्री मा.वि बिजयबस्ती ।;
अायाेजक-कपुरबाेट मिडिया प्रालि ।
सहयाेग-ठाेरी गाउँपालिका ।

अत्यधिक गर्मीका कारण ठोरीका सामुदायिक बिधालयहरु शुक्रबारसम्मका लागि बन्द

केही दिनयता बढेको अत्यधिक गर्मीका कारणले ठोरी गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयहरु आजबाट शुक्रबारसम्मका लागि बन्द गरिएको छ।अत्यधिक गर्मीका कारण बिद्यार्थीहरुमा बान्ता हुने,टाउको दुख्ने ,रिंगटा लाग्ने समस्याहरु देखिन थालेपछी शुक्रवारसम्मका लागि बिद्यालय बन्द गरिएको ठोरी गापाका स्रोतव्यक्ति छोट

Pages