प्रस्तुत विषयमा यस ठोरी गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय, सहकारी संस्था र विभिन्न संघ- संस्थाहरुको आ.व.2074/075 को लेखापरिक्षणका लागि ईच्छुक नेपाल चार्टड एकाउन्टेन्टस संस्था(ICAN) मा आवद्ध लेखापरिक्षणहरुले तपसिलका कागजातहरु सहित सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यालय
सामुदायिक विद्यालयको पढाई प्रविधि मैत्री बनाउन ठोरी गाउँपालिका द्वारा सबै सामुदायिक विद्यालय मा LED टिभि वितरण।
युग सुहाउँदो शिक्षाका लागि सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालवालिकालाई लक्षित गरी टेलिभिजन उपलब्ध गराइएको हो ।
आज मिति २०७५ साल भद्र १ अगते बिहान ११ बजे यस ठोरी गाउँ पालिका अन्तर्गत संचालित बिद्यालयक प्र.अ हरुको नियमित बैठक ठोरी गाउँ पालिकाको कार्यलय सुवर्णपुरमा यसै गाउँ पालिका को अध्यक्ष श्री पदम लाल श्रेष्ठ ज्युको अध्यक्षतामा बैठकका झलक