सूचना तथा समाचार

लेखापरीक्षक आवद्ध (सुचीकृत) हुने सम्बन्धमा सुचना ।

प्रस्तुत विषयमा यस ठोरी गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय, सहकारी संस्था र विभिन्न संघ- संस्थाहरुको आ.व.2074/075 को लेखापरिक्षणका लागि ईच्छुक नेपाल चार्टड एकाउन्टेन्टस संस्था(ICAN) मा आवद्ध लेखापरिक्षणहरुले तपसिलका कागजातहरु सहित सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यालय

दस्तावेज: 

ठोरी-बगई सडक मर्मत

हिन्दुहरुको महान चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै ठोरी- बगई को सडक मर्मत कार्य सुचारु गर्दै ठोरी गाउँपालिकाको डोजर, टिपर तथा ट्याकटर।

सामुदायिक विद्यालयको पढाई प्रविधि मैत्री बनाउन ठोरी गाउँपालिका द्वारा सबै सामुदायिक विद्यालय मा LED टिभि वितरण

सामुदायिक विद्यालयको पढाई प्रविधि मैत्री बनाउन ठोरी गाउँपालिका द्वारा सबै सामुदायिक विद्यालय मा LED टिभि वितरण।
युग सुहाउँदो शिक्षाका लागि सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालवालिकालाई लक्षित गरी टेलिभिजन उपलब्ध गराइएको हो ।

बिद्यालयका प्र.अ हरुको नियमित बैठक ठोरी गाउँ पालिकाको कार्यलय सुवर्णपुरमा

आज मिति २०७५ साल भद्र १ अगते बिहान ११ बजे यस ठोरी गाउँ पालिका अन्तर्गत संचालित बिद्यालयक प्र.अ हरुको नियमित बैठक ठोरी गाउँ पालिकाको कार्यलय सुवर्णपुरमा यसै गाउँ पालिका को अध्यक्ष श्री पदम लाल श्रेष्ठ ज्युको अध्यक्षतामा बैठकका झलक

वडा नं.५ का दलित समुदायको लागि नि:शुल्क उपलब्ध भयो सोलार प्यानल ।

वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र खुमलटार ललितपुरबाट ठोरी गाउँपालिका वडा नं.

FIPV शुरूवात अभिमुखिकरण र खोपको माईक्रोप्लानिङको २ दिने कार्यशाला गोस्ठी समापन।

FIPV शुरूवात अभिमुखिकरण र खोपको माईक्रोप्लानिङको २ दिने कार्यशाला गोस्ठी समापन।
स्थान:- ठोरी गापाको कार्यलय
सुवर्णपुर

बहुक्षेत्रीय पोषण योजना अन्तरगत , आमाहरुलाई साबुन पानीले हात धुने बारे र गर्भवती आमाहरुलाई हाईजेनिक किट वितरण कार्याक्रम

बहुक्षेत्रीय पोषण योजना अन्तरगत , आमाहरुलाई साबुन पानीले हात धुने बारे र गर्भवती आमाहरुलाई हाईजेनिक किट वितरण कार्याक्रमको(मिति:२०७५/०३/२२) अध्याक्षता गर्दै ठोरी गाँउपालिकाका अध्यक्ष पि.एल श्रेष्ठ।

Pages

//