एकीकृत सम्पत्ति कर निजी स्वामित्वमा रहेको जग्गा र सोमा बनेको घरमा लाग्ने सहुलियतपूर्ण, वैज्ञानिक र प्रगतिशिल कर हो । नम्वरी जग्गा र सोमा बनेको घरसंरचना बाहेक अरु कुनै पनि सम्पत्तिमा यो प्रकारको कर लाग्दैन ।
पर्सा सामुदायिक बिकाश केन्द्र बिरगंज पर्साको आयोजनामा संचालन हुन लागेको सिप मुलक तालिमहरु तपसिल बमोजिम कार्यय समय सिमा भित्र रही परदर्सी ढंगले वडा कार्यालय संग समान्यव गरि संचालन गर्नक लागि कार्य आदेश दिइएको छ।