सूचना तथा समाचार

क्षयरोग सम्बन्धि खकार परिक्षण शिविर सम्पन्न गर्दे ठोरी गा.पॉ का स्वथ्य अधिकृत रमेश राज थिंग।

पर्साको ठोरी गाउँपालिकामा क्षयरोग सम्बन्धि खकार परिक्षण शिविर सम्पन्न भएको छ। शिविरमा बिरामीको माइक्रोस्कोपिङ बिधिद्वारा खकार परिक्षण गरिएको थियो।

ठोरी गाउँ पालिका वडा न. ५ ठूलो बाघमोर्चामा बन्न लागेको रंगशालाको गाउँपालिका अध्यक्ष श्रेष्ठद्वारा शिलान्यास

पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चामा बन्न लागेको रंगशालाको स्टेजको आज ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गरेका छ्न।

ठोरी गाऊँपालिका वॉड न. ४ निर्मलबस्तीमा धार्मिक वन हस्तान्तरण

ठोरी गाउँपालिका ४ निर्मलबस्तिमा पर्ने करीब ७.७६ हेक्टर  वन क्षेत्रलाई आज धार्मिक वन घोषणा गरिएको छ।पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले आज एक कार्यक्रमकाबीच सो वन क्षेत्रलाई औपचारिक रुपमा नै धार्मिक वनको रुपमा हस्तान्तरण गरेपछि सो क्षेत्र धार्मिक वन घोषणा भएको हो।

एकीकृत सम्पत्ति करः संक्षिप्त जानकारी !

एकीकृत सम्पत्ति कर निजी स्वामित्वमा रहेको जग्गा र सोमा बनेको घरमा लाग्ने सहुलियतपूर्ण, वैज्ञानिक र प्रगतिशिल कर हो । नम्वरी जग्गा र सोमा बनेको घरसंरचना बाहेक अरु कुनै पनि सम्पत्तिमा यो प्रकारको कर लाग्दैन ।

५०% अनुदानमा ब्यावसायिक फलफुल बगैचा स्थापनाको लागि सुचना

यस गाउँपालिका अन्तर्गत ५०% अनुदानमा ब्यावसायिक फलफुल बगैचा स्थापनको लागि आ.

दस्तावेज: 

कार्यआदेश समबन्धमा

पर्सा सामुदायिक बिकाश केन्द्र बिरगंज पर्साको आयोजनामा संचालन हुन लागेको सिप मुलक तालिमहरु तपसिल बमोजिम कार्यय समय सिमा भित्र रही परदर्सी ढंगले वडा कार्यालय संग समान्यव गरि संचालन गर्नक लागि कार्य आदेश दिइएको छ।

Pages