७४/७५

अन्त्नती जरुरी सूचना:७४/७५ मा संचालन हुने आयोजनाहरुको सम्झैताको कार्य मिति परिवर्तन बारे .

७४/७५ मा संचालन हुने आयोजनाहरुको सम्झैताको कार्य मिति २०७५/०२/०७ गते भित्र गरि सक्नु पर्ने निर्णय भएको हुदा तोकिएको मिति भित्र आयोजना सम्झैता गर्नु हुन सम्पूर्ण उपभोक्ताहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

एकीकृत सम्पत्ति करः संक्षिप्त जानकारी !

एकीकृत सम्पत्ति कर निजी स्वामित्वमा रहेको जग्गा र सोमा बनेको घरमा लाग्ने सहुलियतपूर्ण, वैज्ञानिक र प्रगतिशिल कर हो । नम्वरी जग्गा र सोमा बनेको घरसंरचना बाहेक अरु कुनै पनि सम्पत्तिमा यो प्रकारको कर लाग्दैन ।

Pages